Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

तेस्रो टि-२० मा जित निकाल्दैँ वेस्टइंडिजले जित्यो श्रृखला, फ्याबियन एलेनको विस्फोटक ब्याटिङ्ग



२४ फागुन, काठमाडौँ । वेस्टइंडिज क्रिकेट टिमले श्रीलंका विरुद्धको तेस्रो टेस्टमा जित निकाल्दैँ श्रृखला आफ्नो नाममा गरेको छ । वेस्टइंडिजले तेस्रो टि-२० मा ३ विकेटले जित हासिल गरेको हो ।

टस जितेर पहिले ब्याटिङ्ग गरेको श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर १३१ रन बनाएको थियो । श्रीलंकाका लागि ब्याटिङ्गमा दिनेश चान्दिमलले सर्वाधिक ५४ रन बनाएका थिए भने वेस्टइंडिजका लागि बलिङ्गमा एलेन, होल्डर, केविन र म्याक्वेले १ १ विकेट लिएका थिए ।

श्रीलंकाले लिएको १३२ रनको सामान्य लक्ष्य वेस्टइंडिजले १९ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो । वेस्टइंडिजका लागि लेन्डल शिमेन्सले सर्वाधिक २६ रन बनाएका थिए भने खेलको अन्तिम समयमा आएर फ्याबियन एलेनले ६ बलमा २१ रनको पारी खेल्दैँ टिमलाई जित दिलाएका थिए । त्यसक्रममा उनले ३ छक्का प्रहार गरेका थिए ।

जितसँगै वेस्टइंडिजले श्रीलंका विरुद्धको ३ खेलको टि-२० श्रृखला २-१ ले आफ्नो नाममा गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा