Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सेञ्चुरी बैंकको सखुवा प्रसौनीमा बैंकिङ सेवा संचालनमा



२४ फागुन, काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ देवरवानामा शाखारहित बैंकिङ सेवा संचालन गरेको छ ।

शाखारहित बैंकिङ सेवाको उद्घाटन प्रदेश २ का सभासद् मन्जुर आलम र सखुवा प्रसौनी गाउँपालिका अध्यक्ष प्रदीप जयसवालले संयुक्त रूपमा उद्घाटन गरे ।

शाखारहित बैंकिङ सेवाबाट ग्राहकले निक्षेप संकलन, रकम भुक्तानीलगायत सेवा लिन सक्ने बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रदेश २ प्रमुख सौरभ चौधरी, आदर्शनगर शाखाका प्रमुख शिवनाथ साह, लिंकरोड शाखा प्रमुख सुरेश साह उपस्थित थिए ।

हाल बैंकले १ सय २० शाखा, १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा दिँदै आएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तनहुँ । मोबाइल चार्ज गर्ने क्रममा सोमबार करेन्ट लागेर तनहुँमा एक महिलाको मृत्यु भएको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

प्रेम परियार, नर्वे । गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेद्धारा आयोजित एभरेष्ट कप फुटवल २०२२

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको