-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

नायक राजेश हमाललाई मैथिली चलचित्रमा अभिनय गर्ने इच्छा



काठमाडौं । तीन दशक लामो अभिनय करिअरमा तीन सयको आसपासमा नेपाली चलचित्रमा काम गरेका अभिनेता राजेश हमालले मैथिली चलचित्रमा अभिनय गर्ने इच्छा व्यक्त गरेका छन् ।

शनिवार ‘जनकपुर साहित्य महोत्सव’ को ‘सिनेमाको रङ्ग’ सत्रमा उनले भने( ‘म मैथिली चलचित्रमा अभिनय गर्न इच्छुक छु । मैथिली चलचित्रमा अभिनय गर्ने सौख छ । राम्रो स्क्रिप्टबाट प्रस्ताव आए मैथिली चलचित्र गर्छु ।’

उनी भन्छन्, ‘मैले देशको पूर्वदेखि पश्चिम हिमालदेखि तराई मधेशसम्मका सम्पूर्ण समुदायको प्रतिनिधित्व हुने अभिनय गरेको छु । नेपाली भाषाको चलचित्रमा मात्रै अभिनय गरेको भए पनि हरेक समुदायको प्रतिनिधित्व हुने भूमिका निर्वाह गरेको छु ।’अभिनयमा शिक्षाको खाँचो हुने बताउँदै उनले आफूले भने शिक्षा हासिल गर्न नपाएको बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं