Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

सन्दिपको टिम ५ विकेटले पराजित, चौका/छक्काको वर्षा गर्दैै सोमपालले खेले अर्धसतकीय पारी



२४ फागुन, काठमाडौँ । काठमाडौँमा जारी मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा अन्तर्गत त्रिभुवन आर्मी क्लब र मेयर्स-११ बिचको खेलमा त्रिभुवन आर्मी क्लब ५ विकेटले विजयी भएको छ ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको मेयर्स-११ को टिम ४२.१ ओभरमा १५५ रन बनाएर अलआउट भएको थियो । मेयर्स-११ का लागि ब्याटिङ्गमा सौरभ खनालले सर्वाधिक ४२ रन बनाएका थिए भने त्रिभुवन आर्मी क्लबका लागि बलिङ्गमा साहब आलमले सर्वाधिक ४ विकेट लिएका थिए ।

मेयर्स-११ ले दिएको १५६ रनको सामान्य रनको लक्ष्य त्रिभुवन आर्मी क्लबले २३.५ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो । त्रिभुवन आर्मीका लागि सोमपाल कामीले ५१ बलमा ८० रनको विस्फोट पारी खेल्दैँ शानदार अर्धसतक बनाएका थिए । ८० रनको विस्फोटक पारी खेल्दाँ उनले ६ छक्का र ९ चौका प्रहार गरेका थिए । मेयर्स-११ का लागि बलिङ्गमा सन्दिप लामिछानेले सर्वाधिक २ विकेट निकालेका थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

पर्वत । पर्वतका सात स्थानीय तहमध्ये छवटा स्थानीय तहले आगामी आर्थिक वर्ष ०७९÷८० का

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा