-->
Logo
१९ असार २०७९, आईतवार
     Sun Jul 3 2022
E-paper
  English Edition
   Unicode
Logo

नेपाल हाइड्रो डेभलोपरले डाक्यो एकैपटक तीन वटा साधारणसभा



२४ फागुन, काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले १२ औं, १३ औं र १४ औं वार्षिक साधारणसभा एकै पटक डाकेको हो ।

कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले चैत्र १७ गते मङ्गलबार, कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लिबजार, काठमडौं साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभा दिउँसो ३ बजे र्भचुअल माध्यम मार्फत सुरु हुनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७४/७५,०७५/७६ र ७६/७७ को वार्षिक आर्थिक विवरणको सहितको वार्षिक प्रतिवेदन पारित गर्ने छ । लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७४/७५,०७५र७६ /७६र७७ को वार्षिक वित्तीय विवरण (वासलता, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धीत अनुसूचीहरु) स्वीकृत गर्ने छ ।

यसैगरि, कम्पनीको रजिष्टर्ड कार्यालयको पत्रबाट यस कम्पनीको आर्थिक वर्ष २०७५/७६ र ७६/७७ को लेखा परीक्षण गर्न नियुक्त लेखा परीक्षकको नियुक्ति तथा निजको पारिश्रमिकको अनुमोदन सम्बन्धमा लगायतका विषयमा छलफल गरिने छ ।

संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :

6045e0650d93d.JPG


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेकपा एमालेले पार्टीका विभिन्न केन्द्रीय विभागका सचिविहरु मनोनयन गरेको छ । पार्टीको

काठमाडौं । स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले मधेश प्रदेश निकै नै अनपेक्षित नतिजा

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आजदेखि सुरु भएको छ । काठमाडौंको

काठमाडौं । नेपाल प्रहरीले जनपद तर्फको प्रहरी जवान पदमा ठूलो संख्यामा भर्ना खुलाएको छ