Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

शिल्पाको भोजपुरी चलचित्र ‘जय शम्भु’को ट्रेलर सार्वजनिक (हेर्नुस् भिडियोमा)



काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलको डेब्यु भोजपुरी सिनेमा ‘जय शम्भु’को ट्रेलर सार्वजनिक भएको छ ।

एक्सन र प्रेम कथाको मिश्रण रहेको ट्रेलरमा अभिनेत्री शिल्पाको भूमिकालाई सस्पेन्स राखिएको छ । रमेश बोगटीको कथा, उमालाल यादवको पटकथा र वीरु ठाकुरको संवाद रहेको चलचित्रमा शिल्पा र भोजपुरी स्टार प्रदीप पाण्डे चिन्टु मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

प्रदीप र शिल्पासँगै सोनु खत्री, देव सिंह, धुर्व कोइराला, अनुप अरोरा, अकंक्षा दुबे र कालु रानालगायतका कलाकारको अभिनय छ । ‘जय शम्भु’लाई सोनु खत्रीले निर्माण एवं निर्देशन गरेका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा