Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक पेरिसडाँडामा सुरु, यस्ता छन् एजेण्डा



फागुन २४, काठमाडौं । नेकपाको प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु भएको छ । पूर्वमाओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा केहि बेरअघि बैठक सुरु भएको हो ।

आइतबार सर्वोच्च अदालतले तत्कालिन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई खारेज गर्दै साबिककै पार्टीहरु ब्यूँताउने फैसला गरेको थियो । अदालतको फैसलासँगै प्रचण्ड–माधव पक्षले आगामी रणनीति तय गर्न स्थायी समितिको आकस्मिक बैठक बोलाउने निर्णय गरेको थियो ।

आजको बैठकले सर्वोच्चको फैसला पुनरावलोकनमा जाने वा नजाने भन्ने निर्णय गर्ने नेताहरुले बताएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा