Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

सरकारबारे निर्णय गर्न माओवादी केन्द्रको बैठक बस्दै



फागुन २५, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज बस्ने भएको छ । स्थायी समिति सदस्य हरिबोल गजुरेलका अनुसार बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहि बेरमा बस्दैछ ।

सर्वोच्चको फैसलाले नेकपा माओवादी केन्द्र र नेकपा एमालेलाई ब्यूँताईदिएको थियो । माओवादी केन्द्र ब्यूँतिइएपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहिलो पटक बैठक बोलाएका हुन् ।

आजको बैठकमा सर्वोच्चको फैसला र त्यससँगै सिर्जना भएको परिस्थितिबारे छलफल हुने गजुरेलले बताए । उनका अनुसार बैठकमा सरकार समिकरणबारे पनि छलफल हुनेछ ।

गजुरेलका अनुसार बैठकमा प्रधानमन्त्री ओली पक्षमा गएका सबैजसो स्थायी समिति सदस्यलाई पनि बोलाइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कास्की । गएरातिदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगरपालिका-२५ हेम्जाका ३०० भन्दाबढी घर डुबानमा

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा