-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

अदालतको फैसलाबारे ऋषि कट्टेलको विज्ञप्ती : प्रतिक्रियावादीको कथित अधिनायकवाद लाद्ने प्रपञ्च असफल बन्यो



फागुन २५, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्चको फैसलाले प्रतिक्रियावादीको योजना असफल भएको टिप्पणी गरेका छन् । अदालतको फैसला आएको तीन दिनपछि मंगलबार विज्ञप्ती निकाल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

‘संसदवादी पूँजीवादीमा पतन भएका कथित कम्युनिष्ट नामधारी पार्टीले प्रतिक्रियावादीको कथित दुई दलीय अधिनायकवाद लाद्ने गुरुयोजनाअन्तर्गत एकताबद्ध गरिएको प्रपञ्च एक हदसम्म यो निर्णयले असफल पारिदिएको छ’, उनले विज्ञप्तीमा भनेका छन्, ‘यसले समाजमा रहेको वर्गीयलगायतका शोषण र विभेदका विरुद्व संघर्ष गरिरहेका वर्ग, समुदाय तथा राष्ट्रिय स्वाधीनाताको पक्षमा उभिएका देशभक्तहरुमा उत्सा थपेको छ ।’

अदालतको फैसलाले आफ्नो पार्टी साखमा बृद्धि भएको उनको भनाई छ ।

आइतबार सर्वोच्च अदालतले ऋषि कट्टेलले दायर गरेको मुद्दामा फैसला सुनाएको थियो । अदालतले कट्टेलको पक्षमा फैसला गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)नामको दल बदर गरिदिएको थियो । साथै सर्वोच्चले साबिक नेकपा एमाले र माओवादी केन्द्रलाई पनि ब्यूँताईदिएको थियो ।

यस्तो छ कट्टेलले सार्वजनिक गरेको विज्ञप्ती


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति