Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

माओवादी केन्द्रको स्थायी कमिटीको बैठक बस्दै, यी हुन् छलफलका ऐजेण्डा



२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटीको बैठक आज विहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्दैछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, सरकारलाई दिएको समर्थन तथा नयाँ सत्ता समिकरण, पार्टीको आन्तरिक जीवन चुस्त बनाउने लगायतका विषयमा छलफल हुने बताइएको छ ।

मंलबार बसेको बैठक लगत्तै माओवादी अध्यक्ष प्रचण्ड नेपाली कांग्रेसका शभापति शेर वहादुर देउवा निवास बुढानिलकण्ठ र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई निवास टोखा पुगेर नयाँ सत्ता समिकरणका बारेमा छलफल चलाएका थिए ।

प्रधानमन्त्रीमा जसरी पनि केपी ओलीको विकल्प चाहेको माओवादी केन्द्रले लचकदार रणनीति अपनाउने विश्वास गरिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा