-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

राष्ट्र बैंकको डेपुटी गभर्नरमा निलम ढुंगाना र बमबहादुर मिश्र नियुक्त



२६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा नीलम ढुंगानार बमबहादुर मिश्र नियुक्त भएका छन् ।

फागुन २५ गते मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले डेपुटी गभर्नर पदमा गभर्नरको सिफारिसमा ढुंगाना र श्रेष्ठ डेपुटी गभर्नर नियुक्त भएका हुन् ।

पहिलो महिला डेपुटी गभर्नर बनेकी नीलम ढुंगाना (तिम्सिना) हाल सार्वजनिक ऋण व्यवस्थापन विभाग प्रमुख हुन् ।

फागुन १८ गते पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठले अवकाश लिएसँगै डेपुटी गभर्नर पद रिक्त रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं