Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

दक्षिण कोरियाको कम्पनीमा दुर्घटनामा परि एक नेपालीको मृत्यु



२६ फागुन, काठमाडौं । दक्षिण कोरियाको थेगु शहरको एक कम्पनीमा काम गर्दै आएका एक नेपालीको दुर्घटनामा परि निधन भएको छ ।

बाग्लुङ जिल्ला गल्कोट नगरपालिका ११ रिघा साविक रिघा ७ मनेवापाट हाल काडमाडौँ निवासी वर्ष ४५ का (जय राम) अशोक श्रीसको कम्पनीमा काम गर्दै गर्दा निधन भएको नेपाली संघसंस्थाहरुले बताएका छन ।गएको ८ तारिख साँझ ६ बजे तिर उक्त घटना भएको हो ।घटनाको विस्तृत विवरण खुलाइएको छैन ।

घटना बारे थप जानकारी लिइ सम्बन्धित पक्ष सँग कुराकानी भैरहेको नेपाली दुताबास सौलले जानकारी दिएको छ ।दक्षिण कोरियामा बेला बेला यस्ता दुर्घटनाहरु भएर नेपालीहरुले ज्यान गुमाउँदै आएका छन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा