Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

हिटर बालेर सुत्दा निसासिएर १ जनाको मृत्यु



२७ फागुन, बैतडी । बैतडीमा हिटर बालेर सुतेका बेला निसासिएर १ जनाको मृत्यु भएको छ। जिल्लाको शिवनाथ गाउँपालिका–३ पुडिलका ३५ वर्षीय राजसिंह साउँदको हिटर बालेर सुतेका बेला निसासिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार बुधवार राति बन्द कोठा भित्र हिटर बालेर सुतेका साउँद र उनकी भतिजी २० वर्षीया सरिता बेहोस अवस्थामा बिहीवार बिहान फेला परेका थिए।

स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नभएपछि उनीहरुलाई डडेल्धुरा लैजादै गर्दा राजसिंहको मृत्यु भएको हो भने सरिताको डडेल्धुरामा उपचार भइरहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा