back
CTIZAN AD

दैनिक रुपमा सुनको मूल्यमा वृद्धि, आज प्रतितोला कतिले बढ्यो त ?

वि.सं.२०७७ फागुन २७ बिहीवार

588 

shares

२७ फागुन, काठमाडौं । आज बिहिबार सुनको मूल्य ६०० रुपैँयाले उकालो लागेको छ ।

आजको बजारमा छापावाला सुन तोलामा रु ८६ हजार ८०० मूल्य निर्धारण भएको छ । बुधबार छापावाला सुन तोलामा रु ८६ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज तोलामा ८६ हजार ३५० रुपैँयामा कायम भएको छ । आजको बजारमा चाँदीको मूलय पनि १५रुपैँयाले बढेको छ ।
बुधबार रु १ हजार २७० रुपैँयामा कारोबार भएको चाँदीको मूल्य आज तोलामा १ हजार २८५ रुपैँयामा कारोवार भइरहेको छ ।

वि.सं.२०७७ फागुन २७ बिहीवार १२:०० मा प्रकाशित

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्रा विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना...

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनस् वार्षिक १ लाख बढी युनिट बिक्री 

भल्वो आइसरको ऐतिहासिक माइलस्टोनस् वार्षिक १ लाख बढी युनिट बिक्री 

काठमाडाैँ । भल्वो ग्रुप र आइसर मोटर्सको ज्वाइन्ट भेन्चरमा रहेको...

डोङफेङ मोटरद्वारा पहिलो EMB मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

डोङफेङ मोटरद्वारा पहिलो EMB मास-प्रोडक्सन परियोजनाको जाडो परीक्षण सफलतापूर्वक सम्पन्न

काठमाडौं । डोङफेङ मोटरले आफ्नो पहिलो इलेक्ट्रो–मेकानिकल ब्रेकिङ (EMB) मास-प्रोडक्सन...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबारका)का लागि विदेशी मुद्राको...