Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

गाइघाटमा एभरेष्ट बैंकको नयाँ शाखा



२७ फागुन, काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले उदयपुरको गाइघाटमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले अत्याधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने उद्देश्यले बिहिबार गाइघाटमा आफ्नो १०२ औं शाखाको उद्घाटन गरेको हो ।

एभरेष्ट बैंकका नायव महाप्रबन्धक डा.सन्धिर कुमार र नेपाल उद्योग वाणिज्य संघ,गाईघाटकाअध्यक्ष गजेन्द्र भगतले संयुक्त रुपमा गाईघात, उदयपुरा शाखाको उद्घाटन गरेका हुन ।

उद्घाटन समारोहमा एभरेष्ट बैंकका नायव महा प्रबन्धक कुमारले गाइघाट क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

देशभर छरिएर रहेको आफ्नो १०२ शाखा संजाल, प्रादेशिक कार्यालय, १ सय ३४ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । बैंकले सरकारको राजस्व संकलनको लागि ३१ संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा