
२७ फागुन, काठमाडौं । नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सुचिकार, कुचिकार, चर्मकर्मी, लोहाकार, धोवी, केशकतर्क र सयस (खुला तथा समावेशी) पदका पुरुष उम्मेदवारहरुको शारीरिक परीक्षा ( २ माइल दौड) मा उर्तीण हुनेहरुको नतिजा सार्वजनिक गरेको छ ।
यस्तो छ नतिजा