Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

रमेशचन्द्र देवकोटाका एकैसाथ चार कृतिहरुको लोकार्पण



२७ फागुन, काठमाडौं । कवि तथा समाजसेवी रमेशचन्द्र देवकोटाका चार कृतिहरुको एकैपटक लोकार्पण गरिएको छ ।

नेपाल स्रष्टा समाजको आयोजनामा काठमाडौंमा गरिएको एक कार्यक्रमका बीच देवकोटाका ४ कृतिहरुको लोकार्पण गरिएको हो ।

No description available.

प्रलयको शंखघोष, सुभाषित पद्यमाभुतम, हितैषि कुरा र मेरो देश सहितका ४ कृतिहरु एकैपटक बिमोचन गरिएका हुन् ।

कवि जनार्दनशरण त्रिपाठीलाई रमेशगंगा श्रष्टासम्मान अर्पण गरिएको उक्त कार्यक्रममा नेपाल श्रष्टा समाजका अध्यक्ष विधान आचार्य लगायतका वक्ताहरुले कवि र कृतिका बारेमा चर्चा गरेका थिए । कवि रमेशचन्द्र देवकोटा योजना आयोगका पूर्व उपाध्यक्ष दिनेश चन्द्र देवकोटाका बुवा हुन् ।

No description available.

No description available.

No description available.

No description available.

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा