Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

पौडि खेल्ने क्रममा डुबेर एकजनाको निधन



२७ फागुन, दैलेख । दैलेखमा खोलामा पौडि खेल्ने क्रममा एकजना डुबेर एकजनाको निधन भएको छ ।

दैलेख नारायण न.पा.११ को बिचमा पर्ने लोहोरे खोलाको लाटामरे रहमा पौडि खेल्ने क्रममा अछाम चौरपाटी गाउँ पालिका ५लुङ्रग्रा घर भई दैलेख नारायण नगरपालिकाको मध्यपहाडि लोगमार्गमा काम गर्ने अन्दाजी २०र२१ बर्षको बिरेन्द्र भुषाल पानीमा डुबेर निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार खोलाको उक्त रहमा डुबेको भन्ने जानकारी पश्चात तत्काल प्रहरी टोली खटिगई उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल दैलेख तर्फ पठाईएको र निजको उपचारको क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक राजेश कुमार टेलीका अनुसार घटना आज दिउँसोको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा