
२८ फागुन, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (शुक्रबार) सेयर सूचिकृत भएको छ ।
नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले सिटी एक्सप्रेस फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ती गर्दाको १२ लाख कित्ता सेयर सूचिकृत भएको हो ।