-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

रहेनन् वरिष्ठ पत्रकार शुसिल शर्मा



२८ फागुन, काठमाडौं । लामो समय बीबीसी नेपाली सेवामा काम गरेका वरिष्ठ पत्रकार सुशील शर्माको निधन भएको छ ।

फोक्सोसम्बन्धी जटिल समस्या देखिएपछि उनलाई काठमाडौँको चाबहिलस्थित ओम अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । ६३ वर्षका शर्माको उपचारकै क्रममा शुक्रबार दिउँसो दुई बजेतिर निधन भएको परिवारस्रोतले जनाएको छ । शर्माका श्रीमती र १ छोरा रहेका छन् ।

उनको आज नै दाहसंस्कार पशुपति आर्यघाटमा गरिने पनि परिवारले जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा