Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

माधव पक्षलाई वेवास्ता गर्दै ओलीले गरे केन्द्रीय समिति विस्तार, बादल समूहका सबै सदस्य मनोनित



फागुन २८, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी मसासचिवबाहेक सबै पदाधिकारी हटाएका छन् । शुक्रबार आफुँ पक्षीय एमालेको केन्द्रीय समिति बैठक बसाल्दै ओलीले यस्तो निर्णय गरेका हुन् ।

उनले माओवादी पार्टी परित्याग गरेका रामबहादुर थापा ‘बादल’लाई प्रदेश ३ को इन्चार्ज तोकेका छन् । साथै उनले माओवादी केन्द्रबाट आएका २२ जनालाई स्वतः केन्द्रीय सदस्यमा मनोनित गराएका छन् । योसँगै एमालेको केन्द्रीय समिति २६४ सदस्यीय भएको छ ।

यसैबीच ओली पक्षीय एमालेको केन्द्रीय समिति बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म पार्टीको महाधिवेशन गर्ने निर्णय पनि गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा