-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

साइनोहरु



१.
साइनो शब्दै राम्रो,
इ मिल्दा राम्रो सुनिने,
इ छुट्दा सानो पो भैदिने ।

२.
इष्ट हुन छ गाह्रो,
चित्त बुझे जे नि प्यारो,
नबुझे नौनी पनि साह्रो ।

३.
बोल्यो कि पोल्यो नहोस्,
सोचेर मात्रै बोल्ने होस्,
चरित्रमा औँला नउठोस् ।

४.
हाम्रो यो वर्तमान,
भएको छ ‘स्यान्डविच’,
भूत भविष्यको बिचमा ।

५.
भविष्यलाई थाँती,
वर्तमानलाई सोची,
जीवनलाई जिई हेर ।

संस्कृत साइनो (संस्कृत सम्बन्धः)

१.
सुष्ठुरेतच्छम्बन्धः,
यत्र स्वार्थो नैव भवेत्,
केवलं स्नेहमेव भवेत् ।

२.
सत्यमेव जयते,
अनृतम् नैव जयते,
पुरा कथनं सत्यं ब्रूते ।

३.
स्वार्थे लिप्ता नेतारः,
नेत्रौ भूयापि नेत्रान्धः,
चित्ते चेतनायारभावः।

४.
संजाले यत्रतत्र,
जनाः सूची धारयन्तः,
अधुनातनी परिवेशः।

५.
अहं नमस्करोमि,
हे देवाधिदेव शम्भो !
सर्वेषां कल्याणं करोतु ।

हाल- न्होम पेन्ह, कम्बोडिया


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको