Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

गजल



बोकेर पिडाई पीडाको भारी कति बाच्ने हो
सधै मन भित्रका आसा मारी कति बाच्ने हो

मुटुमा बसेको मान्छेले आज बसाई सारेछ
आफ्नै मुटु यो घाईते पारी कति बाच्ने हो

जिन्दगी सकियो उस्का सपनाहरु सकिए
त्यो अझै पनि बलात्कारी कति बाच्ने हो

इज्जत र समाजका डरले आसा मारेकी हँु
रुदै भन्छ एक अबला नारी कति बाच्ने हो

आँशु सङ्गै बगेर गएर छन बाच्ने आसाहरु
रुदा रुदै सकिए आँशु झारी कति बाच्ने हो

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा