
१ चैत्र, काठमाडौं । शिवम् सिमेन्ट ४३ ग्रेड ओपिसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो र एकमात्र ब्राण्ड बन्न सफल भएको छ । नेपालको एक आग्रणी सिमेन्ट लिमिटेडले ४३ ग्रैडको सिमेन्ट बजारमा ल्याएको हो ।
हालै गुणस्तर तथा नापतौल विभागले एनएस ५७२ प्रमाणिकरण गरी शिवम्लाई ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्न अनुमति दिएको हो ।
सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड २०१९ प्रथमबाट यो सिमेन्ट पुरस्कृत भइसकेको छ ।