-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

आईपिएलका टिमहरुको घट्यो ब्रान्ड वैल्यू



१ चैत, काठमाडौँ । कोरोना भाइरसको महामारीको कारणले गर्दा आईपिएलका टिमहरुको ब्रान्ड वैल्यू घटेको छ । २०२० को आईपिएल भारतमा नभएर युएई बिना दर्शक भएको थियो । त्यही कारणले गर्दा आईपिएलका ८ टिमहरुको ब्रान्ड वैल्यूमा पनि गिरावट आएको छ ।

२०१९ को तुलनामा २०२० मा सबै भन्दा धेरै ब्रान्ड वैल्यू चेन्नाई सुपर किंग्सको घटेको छ । २०१९ मा ७३२ करोड ब्रान्ड वैल्यू रहेको चेन्नाई सुपर किंग्सको ब्रान्ड वैल्यू २०२० मा घटेर ६११ करोड पुगेको छ । यो पछिल्लो वर्षको तुलनामा १६.५ प्रतिशत कम हो । त्यसैगरी सबैभन्दा कम ब्रान्ड वैल्यू दिल्ली क्यापिटल्सको घटेको छ । दिल्ली क्यापिटल्सको ब्रान्ड वैल्यू १ प्रतिशतले घटेर ३७४ करोडबाट ३७० करोड पुगेको छ ।

यस्तो छ आईपिएलका टिमहरुको ब्रान्ड वैल्यू :


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको