Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

ग्रीन डेभलपमेन्ट बैंकले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?



१ चैत्र, काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आठौं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको फागुन २८ गते बसेको सञ्चालक समितिको बैंठकले निर्णयअनुसार सो सभा चैत २८ गते, शनिबार बस्दैछ ।

बैंकले साधारणसभा प्रयोजन तथा लाभांश वितरणको लागि चैत १७ गते बुकक्लोज गर्दैछ । त्यसैले चैत्र १६ गतेसम्म नेप्सेमा कायम भई कारोबार गर्ने सेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

सभामा संचालक समितिको बैठकले प्रस्ताव गरेबमोजिम आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ०.२० नगद (कर प्रयोजनका लागि) गरि कुल ४ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।

बैंकले प्रकाशन गरेको सुचना यस्तो छ :

604db45498093.JPG

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा