पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५३ संक्रमित, ७७ जना निको

१ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ६१५ नमुना परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ५३ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार २३१ पुगेको छ । त्यसैगरी आज देशैभरी ७७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ७७ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५३ संक्रमित, ७७ जना निको