-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

नारायणहिटी दरबार भित्रको चलचित्र हल अब सर्वसाधारणको लागी खुल्ला



काठमाडौं । राजपरिवारका सदस्य र आफन्तले मात्र हेर्न पाउने गरी खुलिएको नारायणहिटी हल अब सर्वसाधारणको लागी पनि खुल्ने भएको छ ।

वैशाख बाट सञ्चालनमा आउन लागेको उक्त हल २० वर्ष देखी बन्द रहेको थियो । ११६ अकुपेन्सी क्षमता भएको हलमा २ वटा प्रोजेक्टर राखिएको छ । हाल चलचित्र विकास संस्थानको अगुवाइमा हल र पुराना रिलहरूको तीव्रता साथ सरसफाइ लगायत अन्य कामहरू चली रहेको छ ।

राजपरिवारले प्रयोग गरेका सोफा र कुर्सीमै बसेर दर्शकले चलचित्रको मनोरञ्जन लीन पाउने छन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा