Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

आज ६ अर्बको ट्रेजरी बिल बोलकबोल गर्दै राष्ट्र बैंक



२ चैत्र, काठमाडौं । नेपाल राष्ट्र बैंकले ६ अर्ब रूपैयाँ बराबरको ’ट्रेजरी बिल’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले आज सोमबार बोलकबोलबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

राष्ट्र बैंकले ९१ दिनको अवधिको लागि ४ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल असार १ गते परिपक्क हुनेछ ।

त्यस्तै, बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल भदौ २९ गते परिपक्क हुनेछ ।राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (चैत्र २ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर भोलि (चैत्र ३ गते, मंगलबार)बिक्री हुनेछ ।

604ef74678027.jpg


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा