पछिल्लो २४ घण्टामा थपिए ११४ कोरोना संक्रमित, ९४ जना निको

३ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७९० नमुना परीक्षणमा ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ११४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ४२४ पुगेको छ । त्यसैगरी आज देशैभरी ९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९४ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा थपिए ११४ कोरोना संक्रमित, ९४ जना निको