Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

न्यूजिल्याण्डलाई ठूलो झट्का, कप्तान विलियमसन पछि यी दिग्गज खेलाडी पनि बाहिरिए पहिलो एकदिवसीयबाट



४ चैत, काठमाडौँ । न्यूजिल्याण्ड क्रिकेट टिमलाई बंग्लादेश विरुद्धको एकदिवसीय श्रृखला अगाडी अर्को झट्का लागेको छ । न्यूजिल्याण्ड क्रिकेट टिमका अनुभवि ब्याट्सम्यान रस टेलर चोटको कारणले गर्दा पहिलो एकदिवसीयबाट बाहिरिएका छन ।

न्यूजिल्याण्ड क्रिकेट र्बोडले ट्वीटरबाट ट्वीट गर्दै रस टेलर एकदिवसीय श्रृखलाको पहिलो खेलबाट बाहिरिएको जानकारी दिएको हो ।

न्यूजिल्याण्ड क्रिकेट र्बोडले पहिलो एकदिवसीयका लागि रस टेलरको स्थानमा मार्क चेपम्यानलाई टिममा भित्राएको छ । बंग्लादेश विरुद्धको श्रृखलाबाट यसअघिनै न्यूजिल्याण्डका कप्तान केन विलियमसन बाहिरि सकेका छन ।

न्यूजिल्याण्ड र बंग्लादेश बिचको पहिलो एकदिवसीय चैत ७ गते हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले आफु र नेकपा (एकिकृत समाजवादी) पार्टीका अध्यक्ष

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा