
४ चैत्र, काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा प्रमेश आचार्य नियुक्त भएका छन् । संस्थाको चैत ३ गते बसेको संचालक समितिको आचार्यलाई सीइओमा नियुक्त गरेका हुन् ।
बोमी लघुवित्त वित्तीय संस्था र स्वयंसेवक लघुवित्त वित्तीय संस्था मर्जर भएपछि बनेको वोमी लघुवित्तको सिइओमा आचार्यलाई नियुक्त गरेको हो ।
साथै, बैठकले साविक ग्रामिण स्वयंसेवक लघुवित्त वितीय संस्थामा कार्यरत दिलिप कुमार पोखरेललाई नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्न नियुक्त गरेको छ ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :