
४ चैत्र, झापा । मेचीनगर नगरपालिका(१२ कालिझोडा गाउँमा गोरु काटिरहेको अवस्थामा ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ३२ वर्षीय सुनिल बिक, ३० वर्षीय टार्जन आछामी, २१ वर्षीय सुवास दर्जी र सोही नगरपालिका(५ बस्ने २१ वर्षिय महेश सार्की रहेका छन् ।