-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

नुहाउने क्रममा खोलामा डुबेर तामाङको मृत्यु



४ चैत्र, भोजपुर । भोजपुर षडानन्द नगरपालिका–१ मझुवास्थित ईर्खुवा खोलामा नुहाउने क्रममा संखुवासंभा चैनपुर बस्ने २४ वर्षीय सन्तोष तामाङको मंगलबार दिउँसो डुबेर मृत्यु भएको छ ।

खोलामा नुहाउने क्रममा अचानक डुबेको अवस्थामा सँगै गएका साथीले देखेर उद्धार गरी उपचारको लागि काठमाडौंतर्फ लैजाने तयारीको क्रममा उनको मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको