Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

बिदेसिने युवाको कथामा ‘लालुमै’ सार्वजनिक (भिडियो)



काठमाडौं । ह्वाइट म्याजिक स्टुडियोको प्रस्तुतिमा म्युजिक भिडियो ‘लालुमै’  रिलिज भएको छ । मनोवादको आवाज ,शब्द रचना र लय सिर्जना रहेको गीतको भिडियोलाई प्रवीण खतिवडाले निर्देशन गरेका हुन् ।

स्वदेशमै घर ,संसार र सम्भावना हुँदाहुँदै ,ठुला सपनाहरू बोकेर बिदेसिने युवाहरूको घर परिवार र देश प्रतीको प्रेम कथा हो ‘लालुमै’ । जस्लाइ शब्द संगीत र नाटकको सम्योजनमा गीतको भिडियोमा प्रस्तुत गरिएको छ । गीतको संगीत संयोजन रुविन श्रेष्ठ (कुटुम्ब) ले गरेका छन् ।

सुरज महर्जनको कन्सेप्टमा तयार पारिएको भिडियोमा प्रमीला खनाल, आर्जेश रेग्मी, गुन्जन जोशी, अन्जु देउजा विजय बराल , घनश्याम जोशी ,मौसम खड्का ,राज न्यौपाने , उत्तम राज पाण्डे, शक्ति राई , उमेश तामाङ , रञ्जना ओली र सुरज तमुको भिडियोमा अभिनय रहेको छ । नवीन बाबु गुरुङ र सुशील तामाङको संयुक्तमा खिचिएको भिडियोको सम्पादन र कलरिङ् निशान घिमिरेले गरेका छन् ।

https://www.youtube.com/watch?v=yVqCzVRtoLo

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला