Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

अपरिचित व्यक्ति द्वारा एकजनाको हत्या



४ चैत्र, रोल्पा । रोल्पामा गएराति एकजनाको हत्या भएको छ । मंगलबार साँझ सात १५ बजेको समयमा रोल्पा परिवर्तन गाउँ पालिका ६ चावाङ बस्ने बर्ष अन्दाजी ३०र३१ को बिरेन्द्र प्रकाश गिरीलाई घर जाने क्रममा अपरिचित समुहले धारिलो हतियार प्रयोग गरि हत्या गरेको हो ।

हाम्जा खोला नजिकै एक्कासी अपरिचित व्याक्तिहरुले धारिलो हतियार प्रयोग गरी निजलाई मारेको र उक्त स्थानमा घर्तिउबाट प्रहरि निरिक्षक सुधिर कुमार खड्का सहित ७ जना, ईरिवाङबाट प्र।ना।नि।धन बहादुर केसीको नेतृत्वमा ५ जना र पाछावाङबाट प्र।ना।नि।धन बहादुर रानाको नेतृत्वमा ७ जनाको प्रहरी टोलि खटिएको घटनास्थलमा खटेर अनुसन्धान र खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घटनाको विषयमा गहिरो ढंगबाट प्रहरीले अनुसन्धान गरिरहेको रोल्पा जिल्ला प्रहरी प्रवक्ता सन्तोष केसीले जानकारी दिए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा