आज देशैभरी ९४ जनामा कोरोना संक्रमण, ५५ जना निको, निधन हुनेको संख्या शून्य
४ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ७८१ नमुना परीक्षणमा ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ९४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ५१८ पुगेको छ । त्यसैगरी आज देशैभरी ५५ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ५५ जनासँगै नेपालमा … Continue reading आज देशैभरी ९४ जनामा कोरोना संक्रमण, ५५ जना निको, निधन हुनेको संख्या शून्य
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed