हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

६ चैत, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रबार चैत ६ गते, मार्च १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७६ पैसा र विक्रिदर ११६ रुपैयाँ ३६ पैसा रहेको छ । बिहीबारको तुलनामा डलरको भाउ आज पनि … Continue reading हेर्नुहोस् कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?