Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

कविताः बलेको आगो



तिमीले ताप्ने
बलेको आगो न हो ।
तर त्यो आगो कतिन्जेल न बल्ने हो ??
आगो बल्न छोडे पछि
तिमीलाई जाडोमा
कठाङग्रिएर हिड्ने दिन पनि आउनेछ

त्यसैले राप, ताप, धापमा होईन
स्वाभिमान, स्वविबेक र,
आलोचनात्मक चेतमा खडा हुन सिक,
आफै भित्र सौर्य साहस र उर्जा श्रृष्टि गर
स्वाभिमानका साथ जीवन जिउन सिक
त्यसवाट नै तिमिलाई सौर्य उर्जा र साहस मिल्नेछ
त्यसैले बलेको आगो ताप्न छोडेर
स्वाभिमान भएर जिउन सिक ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा