पछिल्लो २४ घण्टामा देशैभरी थपिए ७९ कोरोना संक्रमित, ८२ जना निको

७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २ हजार ६३७ नमुना परीक्षणमा ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ७९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ८२९ पुगेको छ । त्यसैगरी आज देशैभरी ८२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ८२ जनासँगै नेपालमा … Continue reading पछिल्लो २४ घण्टामा देशैभरी थपिए ७९ कोरोना संक्रमित, ८२ जना निको