-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

धुर्मुस–सुन्तलीको ‘ओई मेरो परान’ सार्वजनिक (हेर्नुहोस् भिडियो)



काठमाडौं । हाँस्य कलाकारद्धय सिताराम कट्टेल र कुञ्जना घिमिरेले निर्माण गरेको ‘म त मर्छु कि क्या हो’ नामक चलचित्रमा समावेश ‘ओई मेरो परान’ बोलको गीत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतमा रचना रिमाल र भक्त प्रधानले आवाज दिएका छन् । लोकराज अधिकारीको शब्द र राजेन्द्र बजगाईँको लय सिर्जना र संगीत संयोजन गीतमा हेर्न सुन्न सकिने छ । टेकेन्द्र शाहको सम्पादन रहेको यो चलचित्रमा स्वेत्ना योञ्जनको कोरियोग्राफी छ । चलचित्रलाई धुर्मुस र सुन्तलीले मिलेर निर्देशन गरेका छन् । चलचित्रमा रवि गिरी, पल्पसा डंगोल, सुमन कार्की, सुमन कोइराला लगायतका कलाकारको पनि अभिनय छ ।

२ घण्टा लामो रहेको यस चलचित्रलाई सुरुवातमा वेब सिरिजको रूपमा ‘म त मर्छु कि क्या हो’को निर्माण गरे पनि पछि मेकिङ उत्कृष्ट भएपछि चलचित्र बनाएको कुञ्जनाले बताएकी छिन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा