Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

‘छक्का पञ्जा’ समुहको होली गीत सार्वजनिक (यस्तो छ भिडियो)



काठमाडौं । छक्का पञ्जा’ समुहले होली गीतको भिडियो निर्माण गरेको छ । दिपाश्री निरौला निर्देशित होली गीतको भिडियोमा छक्का पञ्जा समुहका कलाकारहरु प्रस्तुत छन् ।

‘धनियाँ के होलि’मा निरज श्रेष्ठको संगीत छ भने शब्द दिपनारायण राजवंशीले लेखेका छन् । स्वर सुमित खड्का र दिपाश्री निरौला सुन्न सकिन्छ । भिडियोमा दिपाश्रीसँगै दिपकराज गिरी, किरन केसी, केदार घिमिरे, शिवहरी पौडेल, जयनन्द लामा, रवि ढंगोल, अनुरागमानसिंह कुँवर, सुमन गिरी भान्जा लगायत छन् ।

सार्वजनिक होलि गीतमा ‘छक्का पञ्जा’ समुहका जितु नेपाल धने अटाएका छैनन् । मुन्द्रेको कमेडी क्लवको अध्यक्षबाट दिपाश्री निरौलालाई हटाएपछि ‘छक्का पञ्जा’ समुहसँग नेपालको सम्बन्ध सुमधुर छैन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा