-->
Logo
१५ असार २०७९, बुधबार
     Wed Jun 29 2022
E-paper
  English Edition
   Unicode
Logo

अलमलमा कांग्रेस, पौडेलले बोलाए आफूपक्षीय नेताहरुको भेला



चैत ८, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू पक्षीय नेताको भेला बोलाएका छन् । सरकारबारे कांग्रेस अलमल परिरहेको बेला उनले भेला बोलाएका हुन् ।

जनाइएअनुसार पौडेलले नेताहरुलाई दिउँसो ३ बजे आफ्नै निवासमा बोलाएका छन् ।

पौडेल निकटका एक नेताका अनुसार भेलामा पार्टी सभापति शेरबहादुर देउवाको अनिर्णयबारे छलफल गरिनेछ । उनका अनुसार भेलामा घोषणा गरिएको पार्टी महाधिवेशनको सन्दर्भमा पनि छलफल हुनेछ ।

कांग्रेसले आगामी भदौ ७ देखि महाधिवेशन गर्ने कार्यतालिका बनाएको भएपनि तयारी गरिएको छैन् । जसबारे पनि भेलामा छलफल हुनेछ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । संसदमा नागरिकता विधेयक प्रस्तावित हुन लागेकै बेला त्यसमा उल्लेखित केही विषयलाई लिएर

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले मंगलबार नयाँ पार्टीको

काठमाडौं । पुराना वामपन्थी नेता ज्योतिलाल वनले एमाले नेतृ शान्ता चौधरीको बारेमा सामाजिक सञ्जालमार्फत

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

पूर्वी नेपालसँग सिमाना जोडिएको स्वतन्त्र, सार्वभौम हिमाली अधिराज्य सिक्किम सन् १९७५ मा भारतको बाइसौं