Logo
११ असार २०७९, शनिबार
     Sat Jun 25 2022
E-paper
  English Edition
   Unicode
Logo

काठको मुढाले लाग्दा १५ वर्षीया बालिकाको मृत्यु



८ चैत्र,म्याग्दी । रघुगंगा गाउँपालिका–४ दर्मिजा बस्ने ठक बहादुर गर्बुजाकओ १५ वर्षीया छोरी दिक्षा गर्बुजाको काठको मुढाले लाग्दा शनिबार दिउँसो मृत्यु भएको छ ।

आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोईरहेको अवस्थामा माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुर बहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ

लुम्बिनी । बुटवल उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई अर्ब ३५ करोडको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध ४ महिना बितिसक्दा पनि जारी छ । पछिल्ला