
८ चैत्र, काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक नियुक्त भएको छ ।
उक्त सैस्थाको चैत्र ५ गते सम्पन सातौं वार्षिक साधारण सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक पदमा राम कुमार तिमल्सिना र नरेन्द्र प्रसाद छत्कुलीलाई निर्विरोध निर्वाचित गरेको हो ।
संस्थाले प्रकाशन गरेको सुचना यस्तो छ :