आज देशैभरी थपिए ७७ कोरोना संक्रमित, १०६ जना निको

८ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ३ हजार १८१ नमुना परीक्षणमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका ७७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७५ हजार ९०६ पुगेको छ । त्यसैगरी आज देशैभरी १०६ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका १०६ जनासँगै नेपालमा … Continue reading आज देशैभरी थपिए ७७ कोरोना संक्रमित, १०६ जना निको