-->
Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

सिन्धु विकास बैंकको साधारण सभा आज, यस्ता छन् एजेण्डा



९ चैत्र, काठमाडौं । सिन्धु विकास बैंकको साधारण सभा आज आज हुदैँछ । सभा आगन्तुक रिसोर्ट बनेपा, काभ्रेपलाञ्चोकमा भईरहेको छ।

बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरूका लागि लाभांश वितरण नगर्ने निर्णय गरेको छ । बैंक संचालक समितिको फागुन ६ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको थियो । सभामा अन्य बैंंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पेश हुने भएको छ । साथै संचालक समितिको वार्षिक प्रतिवेदन समेत पेश हुने भएको छ।

त्यसैगरी, साधारण सभा प्रयोजनका लागि फागुन २८ गते, शुक्रबार एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, फागुन २७ गते, बिहीबारसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र सभामा भाग लिन सक्नेछन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा