-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

कुन्युमा आगलागी हुँदा जलेर १ जनाको मृत्यु



९ चैत, उदयपुर । उदयपुर, उदयपुर कटारी नगरपालिका–१० पाल्सिङ बराल थुम्का बस्ने प्रकाश थापाको घर नजिक रहेको परालको कुन्युमा आइतबार साँझ आगलागी हुँदा सोही ठाउँ बस्ने सुजन थापाको ३ वर्षीय छोरा अरबिन्द्र थापाको आगलागीमा परेर मृत्यु भएको छ ।

साथै आगलागीबाट प्रकाश थापा समेत ३ जनाको ३ वटा घर पूर्णरूपमा जलेर करिब ८३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस