back

आकाश र वर्षाको ‘यो जुनीमा तिम्रो’ सार्वजनिक (हेर्नुस् भिडियो)

वि.सं.२०७७ चैत ९ सोमवार

129 

shares
NTC AD
Global IME AD

काठमाडौं । गायक छवि न्यौपाने र मेलिना राईको आवाजमा समावेश गीत ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । किशोर सिवाकोटीको शब्द र संगीत गीतमा रहेको छ । निकेश श्रेष्ठले भिडियो निर्देशन गरेका हुन् ।

बुद्ध थापाले खिचेको भिडियोलाई रुपेश खड्काले सम्पादन गरेका छन् । गीतमा संगीत संयोजन अमूल कार्की ढालीको रहेको छ । वर्षा राउत र आकाश श्रेष्ठको अभिनय रहेको भिडियोलाई एन पी म्युजिक हबको अफिसीयल युट्युब च्यानल बाट रिलिज गरिएको हो ।

वि.सं.२०७७ चैत ९ सोमवार १५:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

गायक निशान भट्टराई र ऋचाले गरे डिर्भोस

काठमाडौं । नेपाल आइडल पहिलो सिजनका फस्र्ट रनअरप चर्चित गायक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...