आज देशैभरी १५० जनामा कोरोना संक्रमण, तीनजनाको निधन

९ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार ४७२ नमुना परीक्षणमा १५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आज थपिएका १५० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७६ हजार ५६ पुगेको छ । त्यसैगरी आज देशैभरी ९९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । आज निको भएका ९९ जनासँगै नेपालमा … Continue reading आज देशैभरी १५० जनामा कोरोना संक्रमण, तीनजनाको निधन